२ इतिहास 12:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले तिनीहरूलाई विनम्र भएका देखेर उहाँबाट शमायाहकहाँ यो वचन आयो: “तिनीहरूले आफैलाई विनम्र तुल्याएका हुनाले म तिनीहरूलाई विनाश गर्नेछैनँ, तर म तिनीहरूलाई उम्कन दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममा म खन्याउनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यो देखेर परमप्रभु फेरि शमायाहसित बोल्नुभयो र यसो भन्नुभयो, “तिनीहरूले आफ्ना पाप स्वीकार गरेका हुनाले म तिनीहरूलाई नाश गर्दिनँ। तर जब शीशकले हमला गर्नेछ, तब तिनीहरू मुश्किलले बाँच्नेछन्। यरूशलेमले मेरो पूरा क्रोध थाहा गर्नेछैन, Viz kapitolaपवित्र बाइबल7 परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन। Viz kapitola |