२ इतिहास 12:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यहूदाका सुरक्षित सहरहरू जित्दै तिनी यरूशलेममा आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले यहूदामा सुरक्षित पारेका सहरहरू कब्जा गर्दै यरूशलेमसम्म पुगे। Viz kapitolaपवित्र बाइबल4 शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए। Viz kapitola |