Online Bible

- Reklamy -




२ इतिहास 12:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्‍किया र कूशीहरूका असंख्य दलहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्‍य लिबियाली, सुक्‍किया र कूशीहरू पछि लागेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 बाह्र सय रथ, साठी हजार घोडचढी र अनगन्‍ती पैदल सिपाहीहरूको सेना लिएर हमला गरे। पैदल सेनामा लिबियाली, सुक्‍किया र कूशी फौजहरू पनि थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 12:3

Následuj nás:

Reklamy


Reklamy