२ इतिहास 12:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 रहबाम आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अबिया राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 रहबाम मरे दाऊदको सहरको राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा अबिया राजा भए। Viz kapitolaपवित्र बाइबल16 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए। Viz kapitola |