२ इतिहास 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जहिले पनि राजा परमप्रभुको मन्दिरमा गए, तहिले रक्षकहरू ती ढालहरू बोकेर तिनीसँग जान्थे। त्यसपछि तिनीहरूले रक्षक बस्ने कोठामा फेरि ती राख्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 जति चोटि राजा मन्दिरमा जान्थे, उति चोटि पहरेदारहरूले ती ढाल बोक्थे र त्यसपछि आफू बस्ने कोठामा फर्काएर ल्याउँथे। Viz kapitolaपवित्र बाइबल11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे। Viz kapitola |