२ इतिहास 11:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्न योजना बनाई उनलाई आफ्ना सबै दाजुभाइहरूमध्ये सबैभन्दा मुख्य नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अनि तिनीबाट जन्मेका छोरो अबियालाई अरू छोरा-छोरीहरूभन्दा धेरै स्नेह गर्थे र उनलाई आफूपछि राजा हुनलाई चुने। Viz kapitolaपवित्र बाइबल22 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए। Viz kapitola |