२ इतिहास 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर परमेश्वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर परमप्रभुको यो वचन परमेश्वरका जन शमायाहकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 तर रहबाम राजा, यहूदा र बेन्यामीन कुलका सारा प्रजालाई यो सन्देश दिन भनी परमप्रभुले शमायाह अगमवक्तालाई आदेश दिनुभयो, Viz kapitolaपवित्र बाइबल2 तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो, Viz kapitola |