२ इतिहास 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवा तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “तपाईंका बुबाले हामीसित कठोर व्यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हलुङ्गो गरिदिएर हाम्रा जीवनमा आराम दिनुभयो भने हामी तपाईंको देशभक्त प्रजा रहनेछौं।” Viz kapitolaपवित्र बाइबल4 तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।” Viz kapitola |