Online Bible

- Reklamy -




२ इतिहास 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातका छोरा यारोबाम यो कुरा सुनेर घरमा फर्किए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए।

Viz kapitola kopírovat




२ इतिहास 10:2

Následuj nás:

Reklamy


Reklamy