Online Bible

- Reklamy -




२ इतिहास 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि राजाले तिनीहरूलाई कड़ा जवाफ दिए। ती धर्म-गुरुहरूले तिनलाई दिएको सल्‍लाह तिनले इन्‍कार गरे। ती जवान मानिसहरूले दिएको सल्‍लाहअनुसार तिनले ती मानिसहरूलाई भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 राजाले बुढापाकाहरूको सल्‍लाह मानेनन् र ठिटाहरूको सल्‍लाहअनुसार मानिसहरूसित कड्केर कुरा गरे। उनले भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्।

Viz kapitola kopírovat




२ इतिहास 10:13

Následuj nás:

Reklamy


Reklamy