Online Bible

- Reklamy -




२ इतिहास 10:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर म त्‍यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लाउनेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरो बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, ‘म ती बोझ अझ गह्रौं पारिदिनेछु।’ उनले तिमीहरूलाई हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।’”

Viz kapitola kopírovat




२ इतिहास 10:11

Následuj nás:

Reklamy


Reklamy