२ इतिहास 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्ने मानिसहरूलाई यसो भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “हजूरका पिताले हामीहरूलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, त्यो हलुङ्गो गरिदिनुहोस् भनी हजूरलाई भन्ने यी मानिसहरूलाई यो जवाफ दिनुहोस्। तिनीहरूलाई भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्नुहोस्– ‘मेरा बुबाका कम्मरभन्दा मेरो कान्छी औँली झन् मोटो छ।’ Viz kapitolaपवित्र बाइबल10 तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।’ तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ। Viz kapitola |