२ इतिहास 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 सोलोमनले परमेश्वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 सोलोमनले परमेश्वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान् र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो। Viz kapitolaपवित्र बाइबल8 सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो। Viz kapitola |