Online Bible

- Reklamy -




२ इतिहास 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्‍यहीँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ऊरीका छोरा र हूरका नाति बजलेलले बनाएका काँसाको वेदी पनि गिबोनमा परमप्रभुले बास गर्ने पवित्र पालको सामुन्‍ने राखिएको थियो। त्‍यहाँ सोलोमन र सारा इस्राएलका मानिसहरूले परमप्रभुलाई पुजे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए।

Viz kapitola kopírovat




२ इतिहास 1:5

Následuj nás:

Reklamy


Reklamy