Online Bible

- Reklamy -




२ इतिहास 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दावीदले किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 दाऊदले चाहिँ परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्‍याएका थिए, किनभने तिनले यरूशलेममा नै त्‍यसको निम्‍ति पाल टाँगेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 (करारको सन्‍दुक यरूशलेममा नै थियो। दाऊद राजाले त्‍यसलाई किर्यत-यारीमबाट ल्‍याएर त्‍यहाँ आफूले तयार गरेको एउटा तम्‍बुमा राखेका थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

4 दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।

Viz kapitola kopírovat




२ इतिहास 1:4

Následuj nás:

Reklamy


Reklamy