२ इतिहास 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्वरको भेट हुने पाल त्यहीँ थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा बनाएको परमेश्वरको भेट हुने पाल त्यहीँ थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफूसित गिबोनका आराधना-स्थलमा जाने आज्ञा गरे। तिनीहरू त्यहाँ गए किनभने परमप्रभुले बास गर्ने पवित्र पाल त्यहीँ राखिएको थियो। त्यस पाललाई परमप्रभुका सेवक मोशाले उजाड-भूमिमा बनाएका थिए। Viz kapitola |