२ इतिहास 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 सोलोमनले सारा इस्राएलीहरूसित कुरा गरे; हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसित, न्यायकर्ताहरू र इस्राएलमा भएका सबै अगुवाहरूसित र परिवारहरूका मुखियाहरूसित। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब सोलोमनले सबै इस्राएलसित, अर्थात् सहस्रपति र शतपति, न्यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सोलोमन राजाले सबै अधिकृतहरू सय-सय र हजार-हजारका सेनापतिहरू, सरकारी भारदारहरू, परिवार-परिवारका प्रधानहरू र सारा बाँकी प्रजालाई Viz kapitolaपवित्र बाइबल2-3 सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्त्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे। तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरुभूमिमा थिए। Viz kapitola |