१ तिमोथी 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्वासद्वारा हुने परमेश्वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्त्य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्वासमा रहेको ईश्वरीय तालीमतिर लागून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीले तिनीहरूलाई ती दन्त्यकथा र पिता-पुर्खाहरूका नटुङ्गिने सूचीमा अल्मलिन नदेओ किनभने त्यसले त विश्वासले बुझिने परमेश्वरको योजनामा शङ्का मात्र बढाउँछ। Viz kapitolaपवित्र बाइबल4 तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नदेऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ। Viz kapitola |