१ थेसलोनिकी 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसकारण अरूले झैँ हामीले सुत्नुहुँदैन, तर चेत राखेर जागा रहिरहनुपर्दछ। Viz kapitolaपवित्र बाइबल6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। Viz kapitola |