१ थेसलोनिकी 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि तिमीहरू आफै राम्ररी जान्दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 राती चोर आएझैँ प्रभु आउने दिन पनि आउनेछ। यो तिमीहरूलाई पूरै थाहा छ। Viz kapitolaपवित्र बाइबल2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। Viz kapitola |