१ थेसलोनिकी 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन् र तिमीहरूलाई चेताउनी दिन्छन्, तिनको आदर गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाजुभाइहरू, तिमीहरूका माझमा दिलो ज्यानले प्रभुको काम गर्ने अगुवाहरूलाई र शिक्षा दिनेहरूलाई नभुल। Viz kapitolaपवित्र बाइबल12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। Viz kapitola |