Online Bible

- Reklamy -




१ थेसलोनिकी 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट तल ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यस दिन आज्ञाको आवाज, मुख्‍य स्‍वर्गदूतको सोर र परमेश्‍वरको तुरही फुकेको बेला प्रभु स्‍वर्गबाट आउनुहुनेछ र त्‍यति नै खेर ख्रीष्‍टमा विश्‍वास गरी मरेकाहरू सबैभन्दा पहिले बिउँतनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।

Viz kapitola kopírovat




१ थेसलोनिकी 4:16

Následuj nás:

Reklamy


Reklamy