१ थेसलोनिकी 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाजुभाइहरू, मरिसकेका विश्वासीहरूका बारेमा तिमीहरूलाई भन्न चाहन्छु। अरू आशा नभएकाहरूलेजस्तै तिमीहरूले शोक नगर। Viz kapitolaपवित्र बाइबल13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। Viz kapitola |