१ थेसलोनिकी 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हामीले पहिले तिमीहरूलाई भनेझैँ शान्तिको जीवन बिताउन मन लगाओ। अनि आफ्ना आफ्नै काममा ध्यान देओ र आफ्नै हातले काम गर। Viz kapitolaपवित्र बाइबल11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। Viz kapitola |