१ थेसलोनिकी 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्वरलाई कसरी पर्याप्त रूपमा धन्यवाद चढाउन सक्छौँ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सबै आनन्द जो तिमीहरूका खातिर परमेश्वरमा हामी अनुभव गर्छौं त्यसको निम्ति र तिमीहरूका लागि हामी परमेश्वरलाई के धन्यवाद दिन सक्छौं र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरूकै कारणले हामी हाम्रा परमेश्वरका सामु आनन्द मनाउँदछौं। यसको लागि त परमेश्वरलाई हामीले जति धन्यवाद दिए पनि थोरै हुन्छ। Viz kapitolaपवित्र बाइबल9 तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। Viz kapitola |