Online Bible

- Reklamy -




१ थेसलोनिकी 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्‍यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्‌ने र प्रशस्‍त भइरहने तुल्‍याऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हामीले तिमीहरूलाई माया गरेझैँ प्रभुले तिमीहरूलाई पनि एक-अर्का र सबै मानिसप्रतिको मायामा झन्-झन् बढाउनुभएको चाहन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर।

Viz kapitola kopírovat




१ थेसलोनिकी 3:12

Následuj nás:

Reklamy


Reklamy