१ थेसलोनिकी 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामीले तिमीहरूलाई फेरि भेट्न सकौँ र तिमीहरूका विश्वासमा कमी भएको कुरा पूरा गर्न सकौँ भनेर हामीले उत्सुकताका साथ रातदिन प्रार्थना गरिरहेका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूलाई आमनेसामने भेटेर तिमीहरूका विश्वासको कमी पूरा गर्ने हेतुले हामी दिनरात जोशका साथ प्रार्थना गर्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूसँग भेट हुन सकोस् भनेर हामीले रातदिन परमेश्वरसँग प्रार्थना गरिरहेका छौं। भेट हुन पाए तिमीहरूका विश्वासमा जेजे कुराको कमी छ, त्यो पूरा हुन सक्ने थियो। Viz kapitolaपवित्र बाइबल10 हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं। Viz kapitola |