Online Bible

- Reklamy -




१ थेसलोनिकी 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौँ, यो कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनभने भाइ हो, हाम्रो कष्‍ट र मेहनतको सम्‍झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्‍ना लागि रातदिन मरिमेटेर काम गर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।

Viz kapitola kopírovat




१ थेसलोनिकी 2:9

Následuj nás:

Reklamy


Reklamy