Online Bible

- Reklamy -




१ थेसलोनिकी 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 आफ्‍ना बालकहरूलाई स्‍याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्।

Viz kapitola kopírovat




१ थेसलोनिकी 2:7

Následuj nás:

Reklamy


Reklamy