१ शमूएल 9:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब शमूएलले शाऊल र उनको नोकरलाई खाने कोठामा ल्याए, र आमन्त्रित मानिसहरूमध्ये मुख्य स्थानमा बसाए। तिनीहरू प्राय: तीस जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब शमूएलले शाऊल र उनको चाकरलाई एउटा ठूलो कोठामा लगे, जहाँ तीस जना जति अतिथिहरू एउटा टेबिलको चारैपट्टि बसिरहेका थिए र त्यसका मुख्य स्थानमा तिनीहरूलाई राखे। Viz kapitolaपवित्र बाइबल22 त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए। Viz kapitola |