Online Bible

- Reklamy -




१ शमूएल 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्‍नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जसै शाऊल देखा परे तब परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो। यही मानिसले मेरो प्रजामाथि शासन गर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 जब शमूएलले शाऊललाई देखे, परमप्रभुले उनलाई भन्‍नुभयो, “मैले यही मानिसको बारेमा तँलाई भनेको थिएँ। उसले मेरा प्रजामाथि राज गर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”

Viz kapitola kopírovat




१ शमूएल 9:17

Následuj nás:

Reklamy


Reklamy