१ शमूएल 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्वरका जन भएको सहरमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 शाऊलले भने, “बेस, अब हामी तिनीकहाँ जाऔं।” तब उनीहरू परमेश्वरका ती मानिस भएको सहरमा गए। Viz kapitola |