१ शमूएल 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर शासनको निम्ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले राजाको लागि बिन्ती गरेकोमा शमूएल खुसी थिएनन्। तिनले परमप्रभुलाई प्रार्थना गरे Viz kapitolaपवित्र बाइबल6 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे। Viz kapitola |