१ शमूएल 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब इस्राएलका सबै अगुवाहरू एकसाथ भेला भएर शमूएलकहाँ रामामा गए Viz kapitolaपवित्र बाइबल4 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। Viz kapitola |