१ शमूएल 8:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्याइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 शमूएलले तिनका सबै कुरा सुने र परमप्रभुकहाँ गएर भने। Viz kapitolaपवित्र बाइबल21 शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए। Viz kapitola |