१ शमूएल 8:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्तै हुनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र हामी पनि अरू जातिहरू जस्तै हुनेछौं। हामीलाई शासन गर्न, लडाइँमा अगुवाइ गर्न र हाम्रा युद्ध लड्नको लागि हाम्रा आफ्नै राजा हुनेछन्।” Viz kapitolaपवित्र बाइबल20 तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लड्ने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।” Viz kapitola |