१ शमूएल 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शमूएलका कुरामा ध्यान नदिई मानिसहरूले भने, “अँहँ, हामी राजा नै माग्छौं Viz kapitolaपवित्र बाइबल19 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ। Viz kapitola |