१ शमूएल 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजा माग्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले भनिदिए। Viz kapitolaपवित्र बाइबल10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए। Viz kapitola |