Online Bible

- Reklamy -




१ शमूएल 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसरी धेरै समयसम्‍म, अर्थात्‌ कुल बीस वर्षसम्‍म सन्‍दूक किर्यत-यारीममा रह्यो, र इस्राएलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 धेरै समयसम्‍म प्राय: बीस वर्षसम्‍म करारको सन्‍दुक किर्यत-यारीममा राखियो। त्‍यस बेला सबै इस्राएलीहरूले मद्दतको लागि पुकारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 किर्यात्-यारीमा उक्त सन्दूक बीस बर्षसम्म रह्यो। इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे।

Viz kapitola kopírovat




१ शमूएल 7:2

Následuj nás:

Reklamy


Reklamy