Online Bible

- Reklamy -




१ शमूएल 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब किर्यत-यारीमका मानिसहरू आएर परमप्रभुको सन्‍दूक लगे। तिनीहरूले डाँड़ामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए, र तिनका छोरा एलाजारलाई त्‍यसको हेरचाह गर्ने काममा अर्पण गरे

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण किर्यत-यारीमका मानिसहरूले परमप्रभुको करारको सन्‍दुक लगेर गए अनि एक जना पहाडमा बास गर्ने अबीनादाब नाम गरेका मानिसको घरमा पुर्‍याए। तिनको छोरो एलाजारलाई सन्‍दुकको जिम्‍मा लिनलाई तिनीहरूले अर्पण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 किर्यात्-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए।

Viz kapitola kopírovat




१ शमूएल 7:1

Následuj nás:

Reklamy


Reklamy