Online Bible

- Reklamy -




१ शमूएल 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “अब कहिल्‍यै नजोतिएको दुई वटा दुहुना गाई र एउटा नयाँ गाड़ा तयार गर्नुहोस्, र ती गाईहरूलाई त्‍यस गाड़ामा नारेर तिनीहरूका बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यसकारण कहिल्‍यै ननारेको एक जोर गोरु र एउटा गाडा तयार गर, गोरु गाडामा नार र तिनका बाछा-बाछीहरू गोठमा फिर्ता पठाइदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।

Viz kapitola kopírovat




१ शमूएल 6:7

Následuj nás:

Reklamy


Reklamy