Online Bible

- Reklamy -




१ शमूएल 6:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब लेवीहरूले परमप्रभुको सन्‍दूक र सुनका भेटी भएको कन्‍तुर उठाएर त्‍यस ठूलो ढुङ्गामाथि राखे। त्‍यस दिन बेथ-शेमेशका मानिसहरूले परमप्रभुको निम्‍ति होमबलि र बलिदानहरू चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 लेवीहरूले परमप्रभुको करारको सन्‍दुक र सुनका नमुनाहरू राखेका बाकस उठाएर एउटा ठूलो ढुङ्गामाथि राखे। त्‍यसपछि बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि साथै अरू बलिहरू चढाए।

Viz kapitola kopírovat




१ शमूएल 6:15

Následuj nás:

Reklamy


Reklamy