Online Bible

- Reklamy -




१ शमूएल 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब बेथ-शेमेशका मानिसहरू बेँसीमा गहूँको फसल काटिरहेका थिए, अनि जब तिनीहरूले यसो माथि हेरेर सन्‍दूक देखे तब तिनीहरू रमाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बेथ-शेमेशका मानिसहरू बेसीमा गहुँ काटिरहेका थिए अनि जब तिनीहरूले आफ्‍ना नजर उठाए, तिनीहरूले करारको सन्‍दुक देखे। त्‍योदेखि तिनीहरू औधी रमाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए।

Viz kapitola kopírovat




१ शमूएल 6:13

Následuj nás:

Reklamy


Reklamy