१ शमूएल 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब याहवेहको सन्दुक पलिश्तीहरूको इलाकामा सात महिनासम्म रह्यो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब परमेश्वरको सन्दूक उनीहरूका इलाकामा रहेको सात महिना भइसकेको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको करारको सन्दुक पलिश्तमा सात महिनासम्म रहेपछि Viz kapitolaपवित्र बाइबल1 पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे। Viz kapitola |