Online Bible

- Reklamy -




१ शमूएल 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब अश्‍दोदका मानिसहरूले यो देखे उनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई यहाँ हामीसँग राख्‍नुहुँदैन, किनभने उहाँका हातको प्रकोप हामीमाथि र हाम्रो देवता दागोनमाथि परेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 आफूलाई के भइरहेको छ, त्‍यो देखेर तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरले हामी र हाम्रा देवता दागोनलाई दण्‍ड दिँदै छन्। करारको सन्‍दुक अब धेरै बेर हामीसित यहाँ रहन दिनुहुँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”

Viz kapitola kopírovat




१ शमूएल 5:7

Následuj nás:

Reklamy


Reklamy