१ शमूएल 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसैकारण त्यस दिनदेखि यसो अश्दोदमा दागोनका पूजाहारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको सँघारमा खुट्टाले टेक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 (त्यसैकारण आज पनि अश्दोदमा भएका दागोनका पूजाहारी र भक्तहरू त्यो ठाउँ नाघेर हिँड्छन् र आफ्ना पाइला त्यसमाथि राख्दैनन्।) Viz kapitolaपवित्र बाइबल5 त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्। Viz kapitola |