Online Bible

- Reklamy -




१ शमूएल 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर भोलिपल्‍ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्‍दूकको अगि घोप्‍टो परेर लड़िरहेको देखे, अनि त्‍यसको टाउको र दुई हातचाहिँ छिन्‍नभिन्‍न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्‍यहाँ रहेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 भोलिपल्‍ट बिहानै तिनीहरूले फेरि मूर्ति करारको सन्‍दुक अगाडि लडिरहेको देखे। यसपालिचाहिँ त्‍यसको टाउको र दुवै हात भाँचिएर ढोकामा पडिरहेको थियो र त्‍यसको जिउ मात्र बचेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।

Viz kapitola kopírovat




१ शमूएल 5:4

Následuj nás:

Reklamy


Reklamy