१ शमूएल 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्यस सहरको विलाप स्वर्गसम्मै पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जो मरेनन्, तिनीहरूलाई पनि गिर्खा आयो र मानिसहरूले आ-आफ्ना देवी-देवतालाई मद्दतको लागि पुकारे। Viz kapitolaपवित्र बाइबल12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो। Viz kapitola |