१ शमूएल 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्लिने गरी ठूलो सोरले चिच्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब सन्दूक छाउनीमा ल्याइयो तब सारा इस्राएलीहरूले यति ठूलो सोरले कराए कि पृथ्वी नै काम्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 करारको सन्दुक आइपुग्दा इस्राएलीहरूले आनन्दले यस्तो ठूलो स्वर मच्चाए कि जमिन हल्लियो। Viz kapitolaपवित्र बाइबल5 जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो। Viz kapitola |