Online Bible

- Reklamy -




१ शमूएल 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्‍वरको करारको सन्दुकसँग त्यहाँ थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान्‌ परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, उहाँका करारको सन्‍दूक तिनीहरूले ल्‍याए। एलीका दुई छोरा, होप्‍नी र पीनहास, त्‍यहाँ सन्‍दूकको साथमा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसकारण तिनीहरूले शीलोमा खबर दिएर मानिसहरू पठाए र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूमाथि विराजमान हुनुहुन्‍छ, उहाँको करारको सन्‍दुक ल्‍याए। एलीका दुई छोरा होप्‍नी र पीनहास करारको सन्‍दुकसाथ आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।

Viz kapitola kopírovat




१ शमूएल 4:4

Následuj nás:

Reklamy


Reklamy